भक्तपुर जिल्ला, बागमती प्रदेश अन्तर्गत पर्ने मध्यपुर थिमि नगरपालिकाको गठन वि.स. २०५३ साल चैत्र १४ गते तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमाारी र दिव्यश्वरी गाउँ विकास समितिहरुलाई एक आपसमा गाभी बनाइएको हो । तत्कालीन अवस्थामा स्थानीय निकायको रुपमा रहेको यस मध्यपुर थिमि नगरपालिकामा १७ वटा वडा भएकोमा नयाँ संविधानको प्रावधान बमोजिम स्थानीय तहको रुपमा गठन हुँदा ९ वटा वडा कायम भएको छ । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौ महानगरपालिकाको सिनामंगल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सुर्यबिनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् । विश्व मान चित्रमा यो नगरपालिका २७०४०’ देखि २७०४२’ उत्तरी अक्षांशसम्म र ८१०२२’३०” पूर्व देखि ८५०२५’०” देशान्तरसम्म फैलिएर रहेको छ ।
मध्यपुर थिमि नगरपालिकाको २०७८ सालको जनगणनाको तथ्यांक अनुसार महिला ६२ हजार ४ र पुरुष ५७ हजार ७ सय ५२ गरी कुल एक लाख १९ हजार सात सय ५६ जनसंख्या रहेको छ । ११.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगर समुन्द्री सतहवाट १३२६ मिटरको उचाईमा अवस्थित छ । यस नगरपालिकाले जिल्लाको कूल भूभागको (११९ वर्ग कि.मि.) ९.६ प्रतिशत भूभाग ओगटेको छ । यो शहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्वप्रसिद्ध छ । समशितोष्ण हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम १ डिग्री सेल्सीयस देखि ३५ डिग्री सेल्सीयससम्म पुग्ने गर्दछ । नगरपालिका क्षेत्रमा औसत वर्षा १२३.१ मिलिमिटर सम्म हुने गर्दछ ।
मिति २०८० साल मंसिर ६ गते नेपाल सम्वतका प्रबर्द्धक शंखधर साख्वा:लाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाइ स्मरण गर्दै मध्यपुर थिमि नगरपालिका द्वारा आयोजित शंखधर दिवस कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८० साल मंसिर ६ गते प्रथम मध्यपुर थिमि नगर स्तरीय गणित प्रदर्शनी प्रतियोगिता सुरु भएको छ।
यस नगरपालिकामा कार्यरत प्रशासन शाखाका प्रमुख श्री हरि लक्ष्मी श्रेष्ठज्यू र स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत श्री सुन कुमार राउतज्यूको अनिवार्य अवकाश भएको हुँदा आज मिति २०८०।०७।१९ गते विदाई कार्यक्रम सम्पन्न भएको छ।
२०८० साल कार्तिक १५ गते रजस्व सङ्कलन, योजना सञ्चालन, फोहोर मैला व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षण र जगेर्ना सम्बन्धी टोखा नगरपालिकाका जनप्रतिनिधिज्यूहरू र कर्मचारीहरू सँग छलफल तथा अवलोकन रहेको थियो।
आज मिति २०८० कार्तिक २ गते बिहिबार यस नगरपालिकामा पर्यटन विकास गुरुयोजना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
डेंगी नियन्त्रण तथा रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान एवं सचेतना कार्यक्रमका क्रममा!
सहकारी शाखा द्वारा आयोजित सहकारी संस्थाहरुको क्षमता विकास COPOMIS तालिमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख विजय कृष्ण श्रेष्ठ
सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह- २०८०’ मध्यपुर थिमी नगरपालिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ ज्युको प्रमुख आतिथ्यमा प्रभात फेरी
मिति २०८० साल असोज १२ गते श्री बालक राम श्रेष्ठ ज्यूले जिब्रो छेड्नु भएर मध्यपुर थिमी देखि हिडेर पशुपतिनाथ मन्दिरसम्म यात्रा गरि जात्रा सम्पन्न गर्नु भएको छ।
आज मिति २०८० साल असोज ११ गते आ. व. २०७९।०८० को वार्षिक प्रगति समीक्षा प्रारम्भ भएको छ।
आज मिति २०८० साल असोज ९ गते मङ्गलबार येंया पुन्हिया मेंय् प्वा खनेगु जात्रा जिब्रो छेड्ने जात्रा असोज १२ गते शुक्रबार बालकराम नानी श्रेष्ठ ज्यूले जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने सम्बन्धमा
२८ सेप्टेम्बरमा मनाइने विश्व रेबिज विरुद्ध दिवस मध्यपुर थिमि नगरपालिकाको पशु सेवा शाखाबाट नगर क्षेत्र भित्र २०८० साल असोज ७ गते देखि १२ गते सम्म सप्ताह व्यापी खोप अभियान सञ्चालन हुँदै
आज मिति २०८० साल असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा आयोजित "वर्तमान संविधानमा स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम"
सामाजिक सुरक्षा परिचयपत्र नवीकरण भाद्र मसान्त भित्र गर्नुपर्ने, विवरण अध्यावधिक तथा EFT मार्फत भत्ता वितरण सम्बन्धी वडाका कर्मचारीज्यूहरू सँग छलफल कार्यक्रम
नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठज्यूले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक र आगामी आर्थिक वर्ष २०८०।०८१ को लागि नगरपालिकाको वजेट ३ अर्ब १३ करोड ६० लाख ३४ हजार सर्वसम्मतले पारित भएको छ।
वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलाका क्रममा
मध्यपुर थिमि नगरपालिकाको आठौं अधिवेशनमा नगर प्रमुख श्री सुरेन्द्र श्रेष्ठज्यूबाट नीति तथा कार्यक्रम प्रस्तुति र आर्थिक वर्ष २०८०। ८१ को वजेट वक्तव्य, नगर उपप्रमुख श्री विजयकृष्ण श्रेष्ठज्यू बाट प्रस्तुतिका क्रममा
फेरी भेटौला कार्यक्रम स्वास्थ्य शाखाका प्रमुख श्री भगिरथ अधिकारीज्यू सरुवाको क्रममा विदाई कार्यक्रम
उपप्रमुख विजय कृष्ण ज्यूबाट आ.ब ०७९।८० को बिनियोजित बजेटबाट संचालित योजनाहरु निरिक्षणको क्रममा क) लायकु तलेजु चोक ख) भिछेमुंला ग) भाग्य चोक भिछेमुंला
सूचनाको हक सम्बन्धी कार्यक्रम
मध्यपुर थिमि वडा नं १ र ३ तथा २ र ३ को सिमाना बाटो सीमांकन तथा विस्तार योजना अनुगमनको क्रममा
बागमती प्रदेश सरकारबाट बिनियोजित बजेटबाट मध्यपुर थिमि वडा न ६ स्थित कुण्डोल हाडोलमा निर्माण भइरहेको योजना अनुगमनको क्रममा
अनुगमनको क्रममा • नगदेश गार्चा मार्ग स्तरउन्नती •न्हु हीती पश्चिम तर्फको बाटो स्तरउन्नती •धुन्चो देवी मार्ग सुधार
मध्यपुर थिमी नगरपालिका द्वारा संञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १५ औबार्षिक उत्सव समारोह
वडा नम्बर ९ का अध्यक्ष सानू काजी राजबाहक को संयोजकत्वमा बनेको संस्थागत बिधालयको शुल्क निर्धारण समिती द्वारा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ समक्ष प्रतिबेदन बुझाइयो।
कमेरोटार जग्गा एकीकरण आयोजना भित्र १४ लाख लिटर भुमिगत खानेपानी ट्यङ्कीको ढलान कार्य शुभारम्भ
मिति २०७९ माघ १५ गते बाट व्यवसाय दर्ता अभियान वडा नं. ५ स्थित राधेराधे भाटभाटेनीबाट शुभारम्भ भएको छ।
मध्यपुर थिमि नगरपालिकाको सातौं नगर सभा मिति २०७९ माघ ८ गते सम्पन्न भएको छ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता प्रणाली (VERSP-MIS) सम्बन्धी वडा कार्यालयका कर्मचारीहरुलाई प्रशिक्षण कार्यक्रम
नगर शिक्षा नियमावली निर्माणमा सुझाव संकलन गोष्ठी २०७९-०९-११
यस नगरपालिकाबाट सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आज मिति २०७९।०९।०७ गते विहिबार रोटरी क्लब, मध्यपुर शाखाद्वारा आयोजित कार्यक्रममा डाइलासिस कक्ष सुभारम्भ तथा हस्तान्तरण कार्यक्रम सम्मन्न भएको छ ।
मध्यपुर थिमि नगरपालिकाको दिर्घकालिन योजना सम्बन्धी छलफल कार्यक्रम
जनप्रतिनिधिहरुको लागि २ दिने आवसिय क्षमता अभिवृद्धि तालिम
आठौं संविधान दिवसको उपलक्ष्यमा यस नगरपालिकाबाट आयोजित प्रभात फेरि कार्यक्रममा पदयात्रा, संविधान सम्बन्धी प्रवचन तथा डेंगी महामारी सम्बन्धी सतर्कता कार्यक्रम
सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रमका क्रममा - २०७९।०६।०२
डेंगी नियन्त्रणका लागि लार्भा नष्ट अभियान एवं सचेतना कार्यक्रम
न्यायिक समितिको अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रमका क्रममा
यस मध्यपुर थिमि नगरपालिकामा कार्यरत भई आइरहनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री चुरामणि पन्थीज्यू यस नगरपालिकाबाट आफ्नो रमाना लिई बाह्रबिसे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिई सरुवा हुनुभएको छ l
मिति २०७९।०५।१३ गते नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको सय दिन पुगेको अवसरमा ९ वटा वडामध्ये हेल्थ पोष्ट नभएका वडा नं. २, ३ र ५ मा शहरी स्वास्थ्य केन्द्रहरुको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ।
मिति २०७९/०५/ ०९ गते विहान १०:०० बजे देखि मध्यपुर थिमि नगरपालिकाको कार्यालय प्राङ्गणबाट वडा नं. ५ र ७ को स्वबासी जग्गाको पुर्जा वितरण कार्यक्रम प्रारम्भ भएको छ ।
ऐतिहासिक मध्यपुर थिमिको भैल नाच:निलबाराही नाच र महाकाली नाच २०७९।०८०
आ.व. २०७९।०८० को बजेत, निति तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रम
मिति २०७९ साल असार २० गते, सोमबार मध्यपुर थिमि नगरपालिकाको छैठौं नगरसभाको दोस्रो बैठक
मिति २०७९ साल असार १० गते, शुक्रबार म.थि.न.पाको छैठौं नगरसभाको बैठक
स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यज्यूहरु
म.थि.न.पाको हाई रिसोलुसन ड्रोन नक्शा र डाटा हस्तान्तरण कार्यक्रम
सहकारी संस्थाहरुको लागि CoPoMIS को कार्यशाला तालिम
सहकारी संस्थाहरुको लागि CoPoMIS को कार्यशाला तालिम
लैङ्गिक हिंसा सम्बन्धी १ दिने कानूनी सचेतना अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा म.थि.न.पा ले संचालन गरेको र्याली
डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी छलफल कार्यक्रम
तेस्रो नगर सभाको उद्घाटन समारोह
खानेपानी जाँच पश्चात अन्तरक्रिया कार्यक्रम
अरनिको राजमार्ग सरसफाई तथा ट्राफिक व्यवस्थापन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम
अरनिको राजमार्ग र हनुमन्ते नदी सफाई अभियान
शिघ्र कुपोषण एकिकृत व्यवस्थापन सम्बन्धी २ दिने पुनरावलोकन कार्यक्रम
दोस्रो नगर सभाको दोस्रो सत्र
दोस्रो नगर सभाको पहिलो सत्र
मनोहरा कोरिडोर नयाँ स्मार्ट सहरको अवधारणा सम्बन्धमा कगेश्वोरी मनोहरा, शन्खरापुर तथा चागुनारायण न.पाका नगर-प्रमुखज्युहरुसंगको छलफल
मध्यपुर थिमि नगरपालिका न्यायिक समिति:
न्यायिक समिति सदस्यहरुलाई सपथ-ग्रहण गराउनु हुदै बरिष्ठ कानुन अधिकृत(महाशाखा प्रमुख)
बोडे,नगदेश,थिमि, बालकुमारी र लोकन्थली स्वास्थ्य चौकीहरु मध्यपुर थिमि नगरपालिकामा हस्तान्तरण कार्यक्रम
२० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सचेतनामुलक र्याली तथा कार्यक्रम
मध्यपुर थिमि नगरपालिका भवन
मध्यपुर थिमि नगरको फोहर ब्यबस्थापन अन्तर्गत कम्पोस्ट मल बनाउने जापानको प्रबिधी र सहयोग बारे प्रारम्भिक छलफल
१४ औ राष्ट्रिय महिला स्वास्थय स्वयम् सेविका दिवस कार्यक्रम
१४ औ राष्ट्रिय महिला स्वास्थय स्वयम् सेविका दिवस कार्यक्रम
बोडें- सरस्वती खेल सडक कालोपत्रे गर्ने कार्यको स्थलगत निरिक्षण गर्दै नगर प्रमुख ज्यू. कार्यकारी अधिकृत ज्यू तथा योजना महाशाखा प्रमुख ज्यू |
केन्द्रिय पन्जिकरण बिभागबाट मध्यपुर थिमी न.पा.लाई प्रदान गरिएको सम्मान पत्र ग्रहण गर्दै सामुदायिक विकास अधिकृत
केन्द्रिय पन्जिकरण बिभागबाट मध्यपुर थिमी न. पा. लाई प्रदान गरिएको सम्मान पत्र
यस न.पा र नेपाल कोरिया मैत्री अस्पतालवीच एम्बुलेन्स संचालन सम्झौता पत्र हस्ताक्षर कार्यक्रम
काठमाडौं उपत्यका खानेपानी ब्यबस्थापन बोर्ड बैठक
विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११३८ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम
विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११३८ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम
मध्यपुर थिमि न.पाले संविधान दिवसको अवसरमा सैनिक मंचमा प्रस्तुत गरेको संस्कृतिक झाँकी
नगरप्रमुख ,कार्यकारी अधिकृत तथा महाशाखा प्रमुखको कोरिया नेपाल मैत्री अस्पताल भ्रमण
मध्यपुर थिमि वाननीबाट २५ वर्षपछि प्रदर्शनमा आएको महाकाली नाचको झलक
जन-प्रतिनिधिहरुले पदवहाली गरेपछिको १०० दिनको कार्य प्रगति सार्वजनिकीकरण कार्यक्रम
जन-प्रतिनिधिहरुले पदवहाली गरेपछिको १०० दिनको कार्य प्रगति सार्वजनिकीकरण कार्यक्रम
का.म.न.पा का नगर-प्रमुख श्री बिद्यासुन्दर शाक्य ज्युको मध्यपुर थिमि नगरपालिका भ्रमण
का.म.न.पा का नगर-प्रमुख श्री बिद्यासुन्दर शाक्य ज्युको मध्यपुर थिमि नगरपालिका भ्रमण
का.म.न.पा का नगर-प्रमुख श्री बिद्यासुन्दर शाक्य ज्युको मध्यपुर थिमि नगरपालिका भ्रमण
आ.व २०७४/७५ को वार्षिक कार्यक्रम कार्ययोजना तयारी कार्यशाला गोष्ठी
आ.व २०७४/७५ को वार्षिक कार्यक्रम कार्ययोजना तयारी कार्यशाला गोष्ठी
आ.व २०७४/७५ को वार्षिक कार्यक्रम कार्ययोजना तयारी कार्यशाला गोष्ठी