News
बिस्का: जात्रा
नीलबाराही नाच
सूचना र जानकारीहरु
-
टुटफुट सामान लिलाम सम्बन्धी सूचना
Post date: 2025/11/13
-
५० प्रतिशत अनुदानमा प्राङ्गारिक मल वितरण सम्बन्धी सूचना !!!
Post date: 2025/11/10
-
५० प्रतिशत अनुदानमा प्राङ्गारिक मल वितरण सम्बन्धी सूचना !!!
Post date: 2025/11/10
-
रसायनिक विषादी प्रयोग विषयक कार्यक्रममा सहभागी हुन अनुरोध ।
Post date: 2025/11/05
-
सुरक्षित साथ फोहोर व्यस्थापन गर्नुहुन अनुरोध ।।।
Post date: 2025/10/31
-
जानकारी तथा सूचना सम्प्रेषण सम्बन्धमा
Post date: 2025/10/17
-
कृषि चुन वितरण सम्बन्धी सूचना
Post date: 2025/10/10
-
सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्ने सम्बन्धी जरुरी सूचना
Post date: 2025/10/09
-
Invitation for Electronic Bids
Post date: 2025/09/28
-
राष्ट्रिय परिचयपत्र वितरण बन्द हुने सम्बन्धी सूचना
Post date: 2025/09/26
-
छात्रवृत्ति विवरण प्रकाशन गरिएको सम्बन्धमा
Post date: 2025/09/26
जन प्रतिनिधि
![]() सुरेन्द्र श्रेष्ठ
नगर प्रमुख ०१-६६३००४६ mayorthimi@gmail.com |
![]() विजय कृष्ण श्रेष्ठ
उप– प्रमुख ०१-६६३००४६ bijaya842@gmail.com |
मिति २०८० साल मंसिर ६ गते नेपाल सम्वतका प्रबर्द्धक शंखधर साख्वा:लाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाइ स्मरण गर्दै मध्यपुर थिमि नगरपालिका द्वारा आयोजित शंखधर दिवस कार्यक्रम सम्पन्न भएको छ।
यस नगरपालिकामा कार्यरत प्रशासन शाखाका प्रमुख श्री हरि लक्ष्मी श्रेष्ठज्यू र स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत श्री सुन कुमार राउतज्यूको अनिवार्य अवकाश भएको हुँदा आज मिति २०८०।०७।१९ गते विदाई कार्यक्रम सम्पन्न भएको छ।
२०८० साल कार्तिक १५ गते रजस्व सङ्कलन, योजना सञ्चालन, फोहोर मैला व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षण र जगेर्ना सम्बन्धी टोखा नगरपालिकाका जनप्रतिनिधिज्यूहरू र कर्मचारीहरू सँग छलफल तथा अवलोकन रहेको थियो।
आज मिति २०८० कार्तिक २ गते बिहिबार यस नगरपालिकामा पर्यटन विकास गुरुयोजना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
सहकारी शाखा द्वारा आयोजित सहकारी संस्थाहरुको क्षमता विकास COPOMIS तालिमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख विजय कृष्ण श्रेष्ठ
सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह- २०८०’ मध्यपुर थिमी नगरपालिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ ज्युको प्रमुख आतिथ्यमा प्रभात फेरी
मिति २०८० साल असोज १२ गते श्री बालक राम श्रेष्ठ ज्यूले जिब्रो छेड्नु भएर मध्यपुर थिमी देखि हिडेर पशुपतिनाथ मन्दिरसम्म यात्रा गरि जात्रा सम्पन्न गर्नु भएको छ।
आज मिति २०८० साल असोज ९ गते मङ्गलबार येंया पुन्हिया मेंय् प्वा खनेगु जात्रा जिब्रो छेड्ने जात्रा असोज १२ गते शुक्रबार बालकराम नानी श्रेष्ठ ज्यूले जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने सम्बन्धमा
२८ सेप्टेम्बरमा मनाइने विश्व रेबिज विरुद्ध दिवस मध्यपुर थिमि नगरपालिकाको पशु सेवा शाखाबाट नगर क्षेत्र भित्र २०८० साल असोज ७ गते देखि १२ गते सम्म सप्ताह व्यापी खोप अभियान सञ्चालन हुँदै
आज मिति २०८० साल असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा आयोजित "वर्तमान संविधानमा स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम"
सामाजिक सुरक्षा परिचयपत्र नवीकरण भाद्र मसान्त भित्र गर्नुपर्ने, विवरण अध्यावधिक तथा EFT मार्फत भत्ता वितरण सम्बन्धी वडाका कर्मचारीज्यूहरू सँग छलफल कार्यक्रम
नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठज्यूले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक र आगामी आर्थिक वर्ष २०८०।०८१ को लागि नगरपालिकाको वजेट ३ अर्ब १३ करोड ६० लाख ३४ हजार सर्वसम्मतले पारित भएको छ।
मध्यपुर थिमि नगरपालिकाको आठौं अधिवेशनमा नगर प्रमुख श्री सुरेन्द्र श्रेष्ठज्यूबाट नीति तथा कार्यक्रम प्रस्तुति र आर्थिक वर्ष २०८०। ८१ को वजेट वक्तव्य, नगर उपप्रमुख श्री विजयकृष्ण श्रेष्ठज्यू बाट प्रस्तुतिका क्रममा
उपप्रमुख विजय कृष्ण ज्यूबाट आ.ब ०७९।८० को बिनियोजित बजेटबाट संचालित योजनाहरु निरिक्षणको क्रममा क) लायकु तलेजु चोक ख) भिछेमुंला ग) भाग्य चोक भिछेमुंला
बागमती प्रदेश सरकारबाट बिनियोजित बजेटबाट मध्यपुर थिमि वडा न ६ स्थित कुण्डोल हाडोलमा निर्माण भइरहेको योजना अनुगमनको क्रममा
अनुगमनको क्रममा • नगदेश गार्चा मार्ग स्तरउन्नती •न्हु हीती पश्चिम तर्फको बाटो स्तरउन्नती •धुन्चो देवी मार्ग सुधार
मध्यपुर थिमी नगरपालिका द्वारा संञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १५ औबार्षिक उत्सव समारोह
वडा नम्बर ९ का अध्यक्ष सानू काजी राजबाहक को संयोजकत्वमा बनेको संस्थागत बिधालयको शुल्क निर्धारण समिती द्वारा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ समक्ष प्रतिबेदन बुझाइयो।
मिति २०७९ माघ १५ गते बाट व्यवसाय दर्ता अभियान वडा नं. ५ स्थित राधेराधे भाटभाटेनीबाट शुभारम्भ भएको छ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता प्रणाली (VERSP-MIS) सम्बन्धी वडा कार्यालयका कर्मचारीहरुलाई प्रशिक्षण कार्यक्रम
यस नगरपालिकाबाट सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आज मिति २०७९।०९।०७ गते विहिबार रोटरी क्लब, मध्यपुर शाखाद्वारा आयोजित कार्यक्रममा डाइलासिस कक्ष सुभारम्भ तथा हस्तान्तरण कार्यक्रम सम्मन्न भएको छ ।
आठौं संविधान दिवसको उपलक्ष्यमा यस नगरपालिकाबाट आयोजित प्रभात फेरि कार्यक्रममा पदयात्रा, संविधान सम्बन्धी प्रवचन तथा डेंगी महामारी सम्बन्धी सतर्कता कार्यक्रम
यस मध्यपुर थिमि नगरपालिकामा कार्यरत भई आइरहनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री चुरामणि पन्थीज्यू यस नगरपालिकाबाट आफ्नो रमाना लिई बाह्रबिसे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिई सरुवा हुनुभएको छ l
मिति २०७९।०५।१३ गते नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको सय दिन पुगेको अवसरमा ९ वटा वडामध्ये हेल्थ पोष्ट नभएका वडा नं. २, ३ र ५ मा शहरी स्वास्थ्य केन्द्रहरुको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ।
मिति २०७९/०५/ ०९ गते विहान १०:०० बजे देखि मध्यपुर थिमि नगरपालिकाको कार्यालय प्राङ्गणबाट वडा नं. ५ र ७ को स्वबासी जग्गाको पुर्जा वितरण कार्यक्रम प्रारम्भ भएको छ ।
मनोहरा कोरिडोर नयाँ स्मार्ट सहरको अवधारणा सम्बन्धमा कगेश्वोरी मनोहरा, शन्खरापुर तथा चागुनारायण न.पाका नगर-प्रमुखज्युहरुसंगको छलफल
बोडे,नगदेश,थिमि, बालकुमारी र लोकन्थली स्वास्थ्य चौकीहरु मध्यपुर थिमि नगरपालिकामा हस्तान्तरण कार्यक्रम
मध्यपुर थिमि नगरको फोहर ब्यबस्थापन अन्तर्गत कम्पोस्ट मल बनाउने जापानको प्रबिधी र सहयोग बारे प्रारम्भिक छलफल
बोडें- सरस्वती खेल सडक कालोपत्रे गर्ने कार्यको स्थलगत निरिक्षण गर्दै नगर प्रमुख ज्यू. कार्यकारी अधिकृत ज्यू तथा योजना महाशाखा प्रमुख ज्यू |
जानकारी
-
म.थि.न.पा को मिति २०८२।०४।२८ गतेको नगर कार्यपालिका बैठकका निर्णयहरु
Post date: 2025/09/02
-
म.थि.न.पा को मिति २०८२।०३।०७ गतेको नगर कार्यपालिका बैठकका निर्णयहरु
Post date: 2025/09/01
-
म.थि.न.पा को मिति २०८२।०२।२८ गतेको नगर कार्यपालिका बैठकका निर्णयहरु
Post date: 2025/07/08
-
म.थि.न.पा को मिति २०८२।०१।३१ गतेको नगर कार्यपालिका बैठकका निर्णयहरु
Post date: 2025/06/20
-
म.थि.न.पा को मिति २०८१।१२।२१ गतेको नगर कार्यपालिका बैठकका निर्णयहरु
Post date: 2025/04/11
-
बाह्रौं नगर सभाको निर्णयहरु (२०८२।०३।०९)
Post date: 2025/09/05
-
एघारौं नगर सभाको निर्णयहरु (२०८१।०९।२९)
Post date: 2025/01/23
-
दशौं नगर सभाको निर्णयहरु (२०८१।०३।१०)
Post date: 2024/08/10
-
नवौं नगर सभाको निर्णयहरु (२०८०।०९।२९)
Post date: 2024/01/23
-
आठौं नगर सभाको निर्णयहरु दोस्रो बैठक (२०८०।०३।२०)
Post date: 2023/07/08
-
Invitation for Electronic Bids
Post date: 2025/11/14
-
MTM/NCB/Works/20/081/082 प्राविधिक प्रस्ताव मूल्यांकन तथा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धमा। (२०८२।०२।२२)
Post date: 2025/06/05
-
MTM/NCB/CS/01/081/082 र MTM/NCB/CS/02/081/082 को प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना सम्बन्धमा। (२०८२-०२-१४)
Post date: 2025/05/28
-
MTM/Goods/SQ/03/081/082 Re-Invitation for Electronic Sealed Quotation 2082/02/07
Post date: 2025/05/21
-
MTM/NCB/Works/12/081/082 र MTM/NCB/Works/16/081/082 को बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (२०८२-०२-०६)
Post date: 2025/05/20
-
आ.व. २०८२।०८३ को वार्षिक नीति, वजेट तथा कार्यक्रम
Post date: 2025/10/29
-
आ.व. २०८२।०८३ को वार्षिक वजेट विवरण
Post date: 2025/08/13
-
आ.व. २०८२-०८३ को लागि नीति तथा कार्यक्रम बजेट र योजना निर्माण मार्गदर्शन
Post date: 2025/06/17
-
आ.व. २०८१।०८२ को वार्षिक नीति, वजेट तथा कार्यक्रम
Post date: 2024/09/05
-
आ.व. २०८०।०८१ को वार्षिक नीति, वजेट तथा कार्यक्रम
Post date: 2023/07/16
आर्थिक वर्ष २०८०-८१ बजेट वक्तव्य .pdf,
अनुसूची १ नीति तथा कार्यक्रम.pdf,
अनुसूची २ वडास्तरीय वजेट सिलिङ तथा मार्गदर्शन .pdf,
अनुसूची ३ चालु आ.व. २०७९-०८० को जेष्ठ मसान्त सम्मको यथार्थ आय व्यय.pdf,
अनुसूची ४ आ.व. २०८०-०८१ को अनुमानित आय व्यय.pdf,
अनुसूची ५ O&M --1.pdf,
अनुसूची ६ तलबी प्रतिबेदन.pdf,
अनुसूची ७ पेश्की तथा वेरुजुको विवरण (महालेखापरिक्षकको वार्षिक प्रतिवेदन २०७८।७९).pdf,
अनुसूची ८ आर्थिक विधेयक.pdf,
अनुसूची ९ विनियोजन विधेयक २०८०.pdf,
अनुसूची १० नगर दररेट.pdf,
अनुसूची ११ कार्यक्रम कार्यान्वयन तालिका.pdf,
अनुसूची १२ नगर शिक्षा ऐन २०७९ को पहिलो संशोधन २०८०.pdf
प्रकाशन
-
सूचनाको हक सम्बन्धी प्रथम त्रैमासिक प्रतिवेदन २०८२-०८३
प्रकाशित मिति: 2025/10/28
-
सूचनाको हक सम्बन्धी चौथो त्रैमासिक प्रतिवेदन २०८१-०८२
प्रकाशित मिति: 2025/07/17
-
सूचनाको हक सम्बन्धी तेस्रो त्रैमासिक प्रतिवेदन २०८१
प्रकाशित मिति: 2025/04/17
-
हाम्रो मध्यपुर थिमि (मध्यपुर महोत्सव, २०८१)
प्रकाशित मिति: 2025/01/22
-
सूचनाको हक सम्बन्धी दोस्रो त्रैमासिक प्रतिवेदन २०८१
प्रकाशित मिति: 2025/01/17
ऐन, कानुन तथा निर्देशिका
- आर्थिक ऐन, २०८२
- मध्यपुर थिमि नगरपालिकाको शिक्षा ऐन २०७९ को (दोस्रो संशोधन) लाई संशोधन गर्न बनेको ऐन २०८१
- मध्यपुर थिमि नगरपालिकाको सहकारी ऐन, २०७९ लाई संशोधन गर्न बनेको ऐन, २०८१
- मध्यपुर थिमि नगरपालिकाका करारमा कार्यरत कर्मचारीहरु लागि योगदानमा आधारित सामाजुक सुरक्षा कोषमा आवद्ध गराउने कार्यविधि २०८१
- कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचार संहिता २०८१
- मध्यपुर थिमि नगरपालिका जेष्ठ नागरिक समन्वय एवं परिचालन कार्यविधि २०८१
- ऋृण सूचना केन्द्र सञ्चालन कार्यविधि २०८१
सामाजिक सुरक्षा
आ.व. २०८१।०८२ चौथो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही
आ.व. २०८१।०८२ तृतीय त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही
आ.व. २०८१।०८२ द्वितीय त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही
आ.व. २०८१।०८२ प्रथम त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही
आ.व. २०८०।०८१ मा लगत कट्टा भएका लाभग्राहीहरुको विवरण
आ.व. २०८०।०८१ चौथो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही
विद्युतीय सुशासन सेवा
- विद्युतीय नक्शा पास प्रणाली
- अनलाइन व्यक्तिगत घटना दर्ता प्रणाली (सेवाग्राही प्रायोजन)
- व्यक्तिगत घटना दर्ता प्रणाली (कार्यालय प्रयोजन)
- आधिकारिक इमेलहरु (मध्यपुर थिमि नगरपालिका)
- मध्यपुर थिमि नगरपालिका विद्युतीय हाजिरी
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली
- व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा गुनासो सुनुवाई प्रणाली
- निवेदनको ढाँचा
- नागरिक वडापत्र


