Invitation for Bids
Government of Nepal (GoN)
Madhyapur Thimi Municipality
Invitation for Bids for the Construction of Office Building Ward 7 Nagadesh
IFB No: IFB 37/ 074/075
यस नगरपालिका नगरप्रमुख श्री मदन सुन्दर श्रेष्ठ माथि मिति २०७५/०१/०८ सनिबार नियोजित रुपमा भएको सांघातिक आक्रमणको नगरपालिका परिवार
घोर भत्सना गर्दै यस्तो अपराधमा संलग्न व्यक्ति/समूह माथि सघन छानविन गरि कडा भन्दा कडा कारवाहीको माग गर्दछ |