FAQs Complain Problems

मिति २०८१-११-०५ गते देखि राष्ट्रिय परिचयपत्र कार्ड वितरण सम्बन्धी सूचना।

राष्ट्रिय परिचयपत्र कार्ड प्राप्त गर्नको लागि मोवाइल नं. मा SMS Message आएका सम्बन्धित व्यक्तिहरु मिति २०८१-११-०५ गते देखि कार्यालय समय भित्र
यस नगरपालिकामा स्वयम् उपस्थिति भई राष्ट्रिय परिचयपत्र कार्ड लिन हुन अनुरोध गरिन्छ।

पुनश्चः राष्ट्रिय परिचयपत्रको लागि दर्ता गर्दाको बखत राखिएको मोवाइल नं. मा SMS Message आउनेछ।

राष्ट्रिय परिचय पत्र कार्डको अवस्था जाँचको लागि निम्न Link मा जानुहोस्:
https://citizenportal.donidcr.gov.np/ne/check-nid-card-status