News
मध्यपुर थिमि नगरपालिका वडा नं. १, लोहकिल्थली
काठमाडौँ उपत्यका भक्तपुर जिल्लामा रहेका तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमारी र लोकन्थली गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यस मध्यपुर थिमि नगरपालिकाको गठन गरिएको थियो । १७ वटा वडामा विभाजित यो नगरपालिकालाई देशमा सङ्घीय शासन व्यवस्था लागू भएपछि वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र वि.सं. २०७३ फाल्गुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम यो नगरपालिकालाई ९ वटा वडामा सीमित गरिएको हो । जस मध्ये साविक वडा नं. १६ हाल १ नं. वडा रहेको छ ।
नागरिक सेवा क्षेत्र
- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र,
 - जन्मदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
 - चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद, गर्भवती महिला निवेदक भएमा नियमित जाँच/खोपको प्रमाण,
 - नाबालक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने,
 - दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।
 
- निवेदन
 - नाता कायम गर्ने सवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
 - हालै खिचेको पासपोर्ट साइजको फोटो (२ प्रति व्यक्ति)
 - मृत्यु भइसकेको व्यक्तिसंग नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ता प्रमाणपत्र
 - स्थानीय सर्जमिन मुचुल्का
 - चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
 
जन्म दर्ता:
- सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
 - बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली),
 - स्वास्थ्य संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्मको प्रतिवेदन,
 - घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
 - विदेशी भएमा बाबु, आमाको राहादानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित वडामा बसोबास रहेको प्रमाण,
 - आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता,
 - बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरीको प्रतिवेदन ।
 
मृत्यु दर्ता:
- सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
 - मृतकको नागरिकता प्रमाणपत्र,
 - सूचकको नागरिकता प्रमाणपत्र,
 - मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज वडामा बसोबास गरेको प्रमाण ।
 
विवाह दर्ता :
- दुलाहा र दुलहीको संयुक्त सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
 - दुलाहा र दुलहीको नागरिकता प्रमाणपत्र,
 - बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने,
 - कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित वारेसनामा,
 - अदालतबाट नाता कायम भएको अवस्थामा दुलाहा र दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज,
 - दुवै जनाको हालसालै खिचेको अटो साईजको २ प्रति फोटो ।
 
बसाई सराइ:
- मुलीको सूचना फाराम
 - सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
 - वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
 - वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
 
सम्बन्ध विच्छेद:
- सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
 - अदालतबाट सम्बन्ध विछेद भएको फैसलाको प्रतिलिपि,
 - विदेश स्थित अदालतबाट भएको फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलर बाट प्रमाणिकरण गरेको सक्कल प्रति ।
 
दर्ता नगरिएको व्यवसाय भएमा,
- व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपी
 - व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरु खुल्ने कागत
 - जग्गाधनी पूर्जाको फोटोकपी, एकीकृत सम्पत्तिकर तिरेको रसिद
 - बहालमा रहेको भए घर/जग्गा बहालको सम्झौता पत्र
 
पहिल्यै दर्ता गरेको भएमा
- गत वर्ष कर तिरेको रसिद
 - व्यवसायमा थप/घट भएमा सो को प्रमाण खुल्ने कागजातसहितको निवेदन
दर्ता नगरिएको व्यवसाय भएमा, - व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपी
 - व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरु खुल्ने कागत
 - जग्गाधनी पूर्जाको फोटोकपी, एकीकृत सम्पत्तिकर तिरेको रसिद
 - बहालमा रहेको भए घर/जग्गा बहालको सम्झौता पत्र
 - पहिल्यै दर्ता गरेको भएमा
 - गत वर्ष कर तिरेको रसिद
 - व्यवसायमा थप/घट भएमा सो को प्रमाण खुल्ने कागजातसहितको निवेदन
 
वंशजको नागरिकता सिफारिस
- कालोमसीले भरेको अनुसूची फारम तथा निवेदन
 - जन्मदर्ताको प्रमाणपत्र
 - शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
 - बाबु वा आमाको नागरिकता प्रमाण पत्र
 - पासपोर्ट साइजको फोटो २ प्रति
 - विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपट्टीका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)
 - चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
 
अंगीकृत नागरिकता सिफारिस (नेपाली पुरुषसंग विवाह भएको विदेशी महिलाको लागि)
- निवेदन, अनुसूची – ७ को फारम भरेको
 - नेपाली नागरिकसंग वैबाहिक सम्बन्ध खुल्ने कागजात
 - विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा
 - सर्जमिन मुचुल्का
 - चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
 
अंगीकृत नेपाली नागरिकताको सिफारिस ( विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको लागि )
- निवेदन, अनुसुची ७ को फाराम भरेको
 - आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
 - नेपालमा जन्म भई स्थायी बसोवास गरेको खुल्ने प्रमाण
 - जन्म दर्ता प्रमाण पत्र वा नेपालको अस्पतालमा जन्मेको प्रमाणपत्र ।
 - सम्वन्धित वडामा बसोवास गरेको प्रमाण ( घरधनीले प्रमाणित गरेको कागज ) ।
 - बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा ।
 - सर्जमिन मुचुल्का
 - चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद
 
स्वास्थ्य संस्था
| S.N. | स्वास्थ्य संस्थाको नाम | फोन नं. | 
           सम्पर्क व्यक्ति          | 
              पद | मो. नं. | Official Email | 
|---|---|---|---|---|---|---|
| 1 | लोकन्थली स्वास्थ्य चौकी | ०१-६६३४३५२ | राम प्रसाद लम्साल | सि.अ.हे.व.अ | ९८४१४३०१४३ | lokanthalihp@madhyapurthimimun.gov.np | 
विद्यालयहरु
| S.N. | 
           विद्यालयको नाम          | 
              फोन नं. | प्रकार | तह | प्र.अ.को नाम | ईमेल | 
|---|---|---|---|---|---|---|
| 1 | सरस्वती आ.वि., मनोहरा | सामुदायिक | आधारभूत तह | इन्दिरा महत | mahatindira@gmail.com | |
| 2 | भक्तपुर निष्ट, लोकन्थली | ०१-६६३४३५८ | संस्थागत | माध्यमिक तह | चन्द्र अधिकारी | bktnist@gmail.com | 
| 3 | तपो भुमी इङ्गलिस स्कुल, लोकन्थली | संस्थागत | माध्यमिक तह | केशव आचार्य | ||
| 4 | दिव्य दिप ज्योति इङ्गलिस सेकेन्डरी स्कुल, लोकन्थली | संस्थागत | माध्यमिक तह | सेमन्त राज सुवेदी | didyadeepschool@gmail.com | |
| 5 | ओम ज्ञान मन्दिर इङ्गलिस स्कुल, लोकन्थली | ०१-६६३७०६५ | संस्थागत | माध्यमिक तह | राम प्रसाद सुवेदी | omgyanmandir51@gmail.com | 
| 6 | ट्रि स्टार इङ्गलिस स्कुल, लोकन्थली | ०१-६६३२३३९ | संस्थागत | माध्यमिक तह | तुलसी श्रेष्ठ | |
| 7 | इरुडाइट इङ्गलिस स्कूल, लोकन्थली | ०१-६६३२४५७ | संस्थागत | माध्यमिक तह | दिनेश पाण्डे | erudite.lokanthali@gmail.com | 
| 8 | युनिक नेपाल एकेडेमी, लोकन्थली | ०१-६६३०४५३ | संस्थागत | माध्यमिक तह | सुमन बस्नेत | uniquenepalacademy@hotmail.com | 
