FAQs Complain Problems

मध्यपुर थिमि नगरपालिकाको अत्यन्त जरुरी सूचना

यस न.पाबाट आव २०७३/७४ का लागि स्विकृत योजनाहरु मध्ये उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरु यहि असोज मसान्तभित्र सम्झौता गरी २०७३ माघ मसान्त सम्म सम्पन्न गरि सक्नु पर्ने व्योहोरा उपभोक्ता समिति एवं नगरबासीमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Supporting Documents: