News
शिघ्र कुपोषण एकिकृत व्यवस्थापन सम्बन्धी २ दिने पुनरावलोकन कार्यक्रम
मध्यपुर थिमी नगरपालिकाले नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी र अस्पतालका स्वास्थ्यकर्मीका लागि २०७५/८/६ र ७ गते शिघ्र कुपोषण एकिकृत व्यवस्थापन सम्बन्धी २ दिने पुनरावलोकन कार्यक्रम संचालन गरेको छ |