News
मध्यपुर थिमि नगरपालिका वडा नं. ८, बोडे
काठमाडौँ उपत्यका भक्तपुर जिल्लामा रहेका तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमारी र लोकन्थली गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यस मध्यपुर थिमि नगरपालिकाको गठन गरिएको थियो । १७ वटा वडामा विभाजित यो नगरपालिकालाई देशमा सङ्घीय शासन व्यवस्था लागू भएपछि वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र वि.सं. २०७३ फाल्गुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम यो नगरपालिकालाई ९ वटा वडामा सीमित गरिएको हो । जस मध्ये साविक वडा नं. १ र २ हाल ८ नं. वडा रहेको छ ।
नागरिक सेवा क्षेत्र
- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र,
- जन्मदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद, गर्भवती महिला निवेदक भएमा नियमित जाँच/खोपको प्रमाण,
- नाबालक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने,
- दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।
- निवेदन
- नाता कायम गर्ने सवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
- हालै खिचेको पासपोर्ट साइजको फोटो (२ प्रति व्यक्ति)
- मृत्यु भइसकेको व्यक्तिसंग नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ता प्रमाणपत्र
- स्थानीय सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
जन्म दर्ता:
- सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
- बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली),
- स्वास्थ्य संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्मको प्रतिवेदन,
- घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
- विदेशी भएमा बाबु, आमाको राहादानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित वडामा बसोबास रहेको प्रमाण,
- आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता,
- बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरीको प्रतिवेदन ।
मृत्यु दर्ता:
- सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
- मृतकको नागरिकता प्रमाणपत्र,
- सूचकको नागरिकता प्रमाणपत्र,
- मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज वडामा बसोबास गरेको प्रमाण ।
विवाह दर्ता :
- दुलाहा र दुलहीको संयुक्त सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
- दुलाहा र दुलहीको नागरिकता प्रमाणपत्र,
- बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने,
- कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित वारेसनामा,
- अदालतबाट नाता कायम भएको अवस्थामा दुलाहा र दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज,
- दुवै जनाको हालसालै खिचेको अटो साईजको २ प्रति फोटो ।
बसाई सराइ:
- मुलीको सूचना फाराम
- सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
- वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
- वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
सम्बन्ध विच्छेद:
- सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
- अदालतबाट सम्बन्ध विछेद भएको फैसलाको प्रतिलिपि,
- विदेश स्थित अदालतबाट भएको फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलर बाट प्रमाणिकरण गरेको सक्कल प्रति ।
दर्ता नगरिएको व्यवसाय भएमा,
- व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपी
- व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरु खुल्ने कागत
- जग्गाधनी पूर्जाको फोटोकपी, एकीकृत सम्पत्तिकर तिरेको रसिद
- बहालमा रहेको भए घर/जग्गा बहालको सम्झौता पत्र
पहिल्यै दर्ता गरेको भएमा
- गत वर्ष कर तिरेको रसिद
- व्यवसायमा थप/घट भएमा सो को प्रमाण खुल्ने कागजातसहितको निवेदन
दर्ता नगरिएको व्यवसाय भएमा, - व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपी
- व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरु खुल्ने कागत
- जग्गाधनी पूर्जाको फोटोकपी, एकीकृत सम्पत्तिकर तिरेको रसिद
- बहालमा रहेको भए घर/जग्गा बहालको सम्झौता पत्र
- पहिल्यै दर्ता गरेको भएमा
- गत वर्ष कर तिरेको रसिद
- व्यवसायमा थप/घट भएमा सो को प्रमाण खुल्ने कागजातसहितको निवेदन
वंशजको नागरिकता सिफारिस
- कालोमसीले भरेको अनुसूची फारम तथा निवेदन
- जन्मदर्ताको प्रमाणपत्र
- शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
- बाबु वा आमाको नागरिकता प्रमाण पत्र
- पासपोर्ट साइजको फोटो २ प्रति
- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपट्टीका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)
- चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
अंगीकृत नागरिकता सिफारिस (नेपाली पुरुषसंग विवाह भएको विदेशी महिलाको लागि)
- निवेदन, अनुसूची – ७ को फारम भरेको
- नेपाली नागरिकसंग वैबाहिक सम्बन्ध खुल्ने कागजात
- विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा
- सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
अंगीकृत नेपाली नागरिकताको सिफारिस ( विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको लागि )
- निवेदन, अनुसुची ७ को फाराम भरेको
- आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
- नेपालमा जन्म भई स्थायी बसोवास गरेको खुल्ने प्रमाण
- जन्म दर्ता प्रमाण पत्र वा नेपालको अस्पतालमा जन्मेको प्रमाणपत्र ।
- सम्वन्धित वडामा बसोवास गरेको प्रमाण ( घरधनीले प्रमाणित गरेको कागज ) ।
- बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा ।
- सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद
स्वास्थ्य संस्था
S.N. | स्वास्थ्य संस्थाको नाम | फोन नं. |
सम्पर्क व्यक्ति |
पद | मो. नं. | Official Email |
---|---|---|---|---|---|---|
1 | शहरी स्वास्थ्य केन्द्र, बोडे | रेखा लामा | ज.स्वा.नि. | ९८५१०१७९४२ | uhc.ward8@madhyapurthimimun.gov.np |
विद्यालयहरु
S.N. |
विद्यालयको नाम |
फोन नं. | प्रकार | तह | प्र.अ.को नाम | ईमेल |
---|---|---|---|---|---|---|
1 | बोडे मा.वि., बोडे | सामुदायिक | माध्यमिक तह | हरि बहादुर थापा | ||
2 | एडभान्स एकेडेमी, सिन्टीटार | संस्थागत | माध्यमिक तह | सोम कृष्ण प्रजापति | advancedacademy2055@gmail.com | |
3 | ग्लाड स्तोन एकेडेमी, बोडे | ०१-६६३१५८८ | संस्थागत | माध्यमिक तह | बिनोद कुमार कोइराला | gladstonethimi@gmail.com |
4 | ज्ञान सुधा पाठशाला, थिमि | संस्थागत | माध्यमिक तह | तुलसी प्रसाद भेट्वाल | gyansudha019@gmail.com | |
5 | पपुलर ग्लोरिल्याण्ड इङ्गलिस स्कूल, बोडे | संस्थागत | आधारभूत तह | सुनिल जयना | ||
6 | प्राइम एकेडेमी, बोडे | ०१-६६३५४९८ | संस्थागत | माध्यमिक तह | कर्ण बहादुर प्रजापति | prime2058@yahoo.com |