FAQs Complain Problems

मध्यपुर थिमि नगरपालिका वडा नं. ४

Contact Number: 
०१-६६३०५७५
Email Address: 
ward4@madhyapurthimimun.gov.np

नागरिक सेवा क्षेत्र

जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / सम्बन्धित फाँटका कर्मचारी
लाग्ने समय:
२० मिनेट
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
  • बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र,
  • जन्मदर्ता  प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  • चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद, गर्भवती महिला निवेदक भएमा नियमित जाँच/खोपको प्रमाण,
  • नाबालक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने,
  • दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
लाग्ने समय:
सर्जमिनको हकमा बढीमा ३ दिन, सर्जमिन गर्नु नपर्नेमा २० मिनेट
सेवा शुल्क:
.
आवश्यक कागजातहरु:
  • निवेदन
  • नाता कायम गर्ने सवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • हालै खिचेको पासपोर्ट साइजको फोटो (२ प्रति व्यक्ति)
  • मृत्यु भइसकेको व्यक्तिसंग नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ता प्रमाणपत्र 
  • स्थानीय सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी / वडा सचिव
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नुपर्नेमा बढीमा ३ दिन
सेवा शुल्क:
३५ दिनभित्र नि:शुल्क, ३५ दिन पश्चात् रु. २००
आवश्यक कागजातहरु:

जन्म दर्ता:

  • सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली),
  • स्वास्थ्य  संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्मको प्रतिवेदन,
  • घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
  • विदेशी भएमा बाबु, आमाको राहादानी प्रमाणपत्रको प्रतिलिपि तथा  सम्बन्धित वडामा बसोबास रहेको प्रमाण,
  • आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता,
  • बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरीको प्रतिवेदन । 

मृत्यु दर्ता:

  • सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • मृतकको नागरिकता प्रमाणपत्र, 
  • सूचकको नागरिकता प्रमाणपत्र,
  • मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज वडामा बसोबास गरेको प्रमाण । 

विवाह दर्ता :

  • दुलाहा र दुलहीको संयुक्त सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • दुलाहा र दुलहीको नागरिकता प्रमाणपत्र,
  • बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने,
  • कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित वारेसनामा,
  • अदालतबाट नाता कायम भएको अवस्थामा दुलाहा र दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज,
  • दुवै जनाको हालसालै खिचेको अटो साईजको २ प्रति फोटो ।

बसाई सराइ:

  • मुलीको सूचना फाराम
  • सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
  • वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
  • वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति

सम्बन्ध विच्छेद:

  • सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • अदालतबाट सम्बन्ध विछेद भएको फैसलाको प्रतिलिपि,
  • विदेश स्थित अदालतबाट भएको फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलर बाट प्रमाणिकरण गरेको सक्कल प्रति ।
जिम्मेवार अधिकारी:
राजश्व शाखा प्रमुख, वडा सचिव
लाग्ने समय:
सोही दिन
सेवा शुल्क:
नयाँ व्यवसाय भएमा दर्ता शुल्क र व्यवसाय नवीकरण शुल्क ( चालु आ.व.को आर्थिक ऐनमा तोकिएबमोजिम )
आवश्यक कागजातहरु:

दर्ता नगरिएको व्यवसाय भएमा,

  • व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपी
  • व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरु खुल्ने कागत
  • जग्गाधनी पूर्जाको फोटोकपी, एकीकृत सम्पत्तिकर तिरेको रसिद
  • बहालमा रहेको भए घर/जग्गा बहालको सम्झौता पत्र

पहिल्यै दर्ता गरेको भएमा

  • गत वर्ष कर तिरेको रसिद
  • व्यवसायमा थप/घट भएमा सो को प्रमाण खुल्ने कागजातसहितको निवेदन
    दर्ता नगरिएको व्यवसाय भएमा,
  • व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपी
  • व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरु खुल्ने कागत
  • जग्गाधनी पूर्जाको फोटोकपी, एकीकृत सम्पत्तिकर तिरेको रसिद
  • बहालमा रहेको भए घर/जग्गा बहालको सम्झौता पत्र
  • पहिल्यै दर्ता गरेको भएमा
  • गत वर्ष कर तिरेको रसिद
  • व्यवसायमा थप/घट भएमा सो को प्रमाण खुल्ने कागजातसहितको निवेदन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
लाग्ने समय:
सर्जमिन गर्नुपर्ने भएमा बढीमा ७ दिन, सर्जमिन गर्नु नपर्ने भएमा ३० मिनेट
सेवा शुल्क:
.
आवश्यक कागजातहरु:

वंशजको नागरिकता सिफारिस

  • कालोमसीले भरेको अनुसूची फारम तथा निवेदन
  • जन्मदर्ताको प्रमाणपत्र
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • बाबु वा आमाको नागरिकता प्रमाण पत्र
  • पासपोर्ट साइजको फोटो २ प्रति
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपट्टीका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण

अंगीकृत नागरिकता सिफारिस (नेपाली पुरुषसंग विवाह भएको  विदेशी महिलाको लागि)

  • निवेदन, अनुसूची – ७ को फारम भरेको
  • नेपाली नागरिकसंग वैबाहिक सम्बन्ध खुल्ने कागजात
  • विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा
  • सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण

अंगीकृत नेपाली नागरिकताको सिफारिस  ( विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको लागि )

  • निवेदन, अनुसुची ७ को फाराम भरेको
  • आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  • नेपालमा जन्म भई स्थायी बसोवास गरेको खुल्ने प्रमाण
  • जन्म दर्ता प्रमाण पत्र वा नेपालको अस्पतालमा जन्मेको प्रमाणपत्र ।
  • सम्वन्धित वडामा बसोवास गरेको प्रमाण ( घरधनीले प्रमाणित गरेको कागज ) ।
  • बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा ।
  • सर्जमिन मुचुल्का 
  • चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद

स्वास्थ्य संस्था

S.N. स्वास्थ्य संस्थाको नाम फोन नं.
सम्पर्क व्यक्ति
पद मो. नं. ईमेल
1 बालकुमारी स्वास्थ्य चौकी ०१-६६३३९६३ श्याम कुमार थापा ज.स्वा.नि. ९८४१४४५५५८ shyamretro38@gmail.com

विद्यालयहरु

S.N.
विद्यालयको नाम
फोन नं. प्रकार तह प्र.अ.को नाम ईमेल
1 आदर्श मा.वि., लायकू सामुदायिक माध्यमिक तह बुद्धिकुमार घो adarshalayakuthimi@gmail.com
2 बालप्रेमी मा.वि., सुगाटोल सामुदायिक माध्यमिक तह चरणकेशरी श्रेष्ठ balpremischool@gmail.com
3 चाणक्य इङ्गलिस स्कूल, थिमि ०१-६६३७१२६ संस्थागत माध्यमिक तह गणेश बाबु पोखरेल info@chanakya.edu.np
4 माउन्ट सिनाई इङ्गलिस स्कूल, सुगाटोल ०१-५०९३२०५ संस्थागत माध्यमिक तह विप्लव प्रजापति
5 नौलो ज्योति इङ्गलिस स्कुल, एकुडोल ०१-६६३०६२६ संस्थागत माध्यमिक तह शिव कृष्ण श्रेष्ठ naulojyotienglishschool@gmail.com
6 नवरत्न इङ्गलिस स्कूल, दुइ पोखरी ०१-६६३३९५१ संस्थागत माध्यमिक तह सुरेन्द्र श्रेष्ठ s.suren.66@gmail.com
7 सनसाइन सेकेन्डरी स्कुल, थिमि संस्थागत माध्यमिक तह राजन प्रसाद काफ्ले
8 वेलफेर एकेडेमी, शङ्करधर चोक ०१-६६३३९५० संस्थागत माध्यमिक तह दुर्गा प्रसाद अधिकारी welfare.academy04@gmail.com
9 सीबर्ड इङ्गलिस सेकेन्डरी स्कुल ०१-५०९३५६७ संस्थागत माध्यमिक तह प्रेम केशरी शाक्य info@seabird.edu.np

वडाका जनप्रतिनिधि

वडाका पदाधिकारी

निमित्त वडा प्रशासकीय प्रमुख
९८५११७७०६१