FAQs Complain Problems

नगरप्रमुख श्री मदन सुन्दर श्रेष्ठ माथि भएको सांघातिक आक्रमण सम्बन्धी प्रेस बिज्ञप्ति !!

यस नगरपालिका नगरप्रमुख श्री मदन सुन्दर श्रेष्ठ माथि मिति २०७५/०१/०८ सनिबार नियोजित रुपमा भएको सांघातिक आक्रमणको नगरपालिका परिवार

घोर भत्सना गर्दै यस्तो अपराधमा संलग्न व्यक्ति/समूह माथि सघन छानविन गरि कडा भन्दा कडा कारवाहीको माग गर्दछ |