FAQs Complain Problems

कार्यक्रममा उपस्थित हुने बारे

यस मध्यपुर थिमी नगरपालिकाको नक्शा पास प्रकृया यहि महिना देखि बिदुतिय प्रणाली ( Electronic Building Permit System ) मा जाने भएकाले यस नगरपालिकामा नक्शा सम्बन्धी काम गर्ने engineer साथै नक्शा पेश गर्ने designer लाई मिति २०७५/०४/२० गते आइतबारका दिन EBPS सम्बन्धी presentation राखिएको हुदा उक्त दिन दिउसो ११ बजे नगरपालिकामा उपस्थित हुन सम्बन्धित सबैमा जानकारी गरिन्छ|

साथै नक्शा पेश गर्ने designer ले नगरपालिकामा उपस्थीत भई आफ्नो username र password लिएर जानु हुन समेत अनुरोध गरिन्छ|