FAQs Complain Problems

Temple Area

English

Pati Bihar

ऐतिहासिक थिमि नगरभित्र स्थापित ९ वटा बज्रयान विहार मध्ये पाटी विहार पनि एक हो । यो विहारको स्थापना सम्बन्धमा जानकारी दिने कुनै प्रकारको अभिलेख हालसम्म प्राप्त हुन सकेको छैन । भग्नावशेषको रुपमा रहेको यस विहारलाई बिसं २०२३ मा स्थानीयहरुको प्रयासबाट पुनर्निमाण गरिएको थियो । बज्रयान बौद्ध विहारको रुपमा स्थापित यस विहारलाई पुर्ननिर्माण पश्चात थेरबादी विहारको रुपमा संचालन गरिएको छ । पछिल्लो क्रममा यहाँ आकर्षक चैत्यको समेत निर्माण भएको छ । यो चैत्य बिसं २०४० बाट निर्माण गर्न शुरु गरेको थियो । यस चैत्यको गुम्बज भित्रको भागलाई ठूलो प्रार्थना हलको रुपमा उपयोग गरिएको छ ।

select heritage:

English

Inayako, Siddikali




Historical Thimi City

Inayako, Siddikali



select heritage:

English

Kutin Chiwa

select heritage:

English

Digutole, Bhairab




Historical Thimi City

Digutole, Bhairab



select heritage:

English

Siwa, Wakhachhen




Historical Thimi City

Siwa, Wakhachhen



select heritage:

English

Pages