News
नावालक प्रमाणपत्र सिफारिस
लाग्ने समय: 
२० मिनेट
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र,
 - जन्मदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
 - चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद, गर्भवती महिला निवेदक भएमा नियमित जाँच/खोपको प्रमाण,
 - नाबालक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने,
 - दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।