News
नाता प्रमाणित सिफारिस
लाग्ने समय:
सर्जमिनको हकमा बढीमा ३ दिन, सर्जमिन गर्नु नपर्नेमा २० मिनेट
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
.
आवश्यक कागजातहरु:
- निवेदन
- नाता कायम गर्ने सवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
- हालै खिचेको पासपोर्ट साइजको फोटो (२ प्रति व्यक्ति)
- मृत्यु भइसकेको व्यक्तिसंग नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ता प्रमाणपत्र
- स्थानीय सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण