FAQs Complain Problems

सूचना तथा समाचार

नागरिक उडड्यन प्रशिक्षण प्रतिस्ठानको निर्माणधीन तालिम प्रतिष्ठानको भवनमा सिलबन्दी

मध्यपुर थिमि नगरपालिकाले नागरिक उडड्यन प्रशिक्षण प्रतिस्ठानको निर्माणधीन तालिम प्रतिष्ठानको भवनमा सिलबन्दी गरेको छ । 

स्वास्थ्य चौकी मध्यपुर थिमी नगरपालिकामा हस्तान्तरण सम्बन्धमा !!!

बोडे,नगदेश,थिमि, बालकुमारी र लोकन्थली स्वास्थ्य चौकीहरु मध्यपुर थिमी नगरपालिकामा हस्तान्तरण भइ आएका छन् | 

Pages