सूचना तथा समाचार

स्वास्थ्य चौकी मध्यपुर थिमी नगरपालिकामा हस्तान्तरण सम्बन्धमा !!!

बोडे,नगदेश,थिमि, बालकुमारी र लोकन्थली स्वास्थ्य चौकीहरु मध्यपुर थिमी नगरपालिकामा हस्तान्तरण भइ आएका छन् | 

राष्ट्रिय क्षयरोग केन्द्रको Chest Hospital भवन निर्माण सिलबन्दी गरिएको सूचना !

२०७४ साल पौष १३ गते विहिबार, दिनको ११ बजे यस म.थि.न.पा वडा नं ४ स्थित राष्ट्रिय क्षयरोग केन्द्रको Chest Hospital Building स्थानीय सरकार संचालन एेन मा उल्लेखित प्रावधान बमोजिम स्वीकृति नलिई, नक्सा पास विना भवन निर्माण भइ रहेको तथा मापदण्ड विपरित वरिपरीको बस्तीलाई असर गर्ने गरि भवन निर्माण भइरहेको

Pages