सूचना तथा समाचार

कार्यक्रममा उपस्थित हुने बारे

यस मध्यपुर थिमी नगरपालिकाको नक्शा पास प्रकृया यहि महिना देखि बिदुतिय प्रणाली ( Electronic Building Permit System ) मा जाने भएकाले यस नगरपालिकामा नक्शा सम्बन्धी काम गर्ने engineer साथै नक्शा पेश गर्ने designer लाई मिति २०७५/०४/२० गते आइतबारका दिन EBPS सम्बन्धी presentation राखिएको हुदा उक्त दिन दि

दोस्रो नगर सभाको दोस्रो सत्र संचालन

२०७५ साल असार ३२ गते सोमबार दोस्रो नगर सभाको दोस्रो सत्र ( बजेट बक्तव्य ) संचालन गरिएको छ

दोस्रो नगर सभा संचालन

२०७५ साल जेठ ३१ गते बिहिबार दोस्रो नगर सभाको पहिलो सत्र संचालन गरिएको छ

Pages