न्यायिक समिति गठन

यस मध्यपुर थिमि नगरपालिका न्यायिक समितिमा नगरसभा सदस्यहरुमध्येबाट निर्विरोध रुपमा श्री राजभक्त श्रेष्ठ ज्यू तथा श्री बालकृष्ण श्रेष्ठ ज्यू निर्वाचित हुनुभएको छ | यस न.पामा २०७४-१०-१५ गते सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत श्री केशव सिलवाल ज्यू बाट नव निर्वाचित सदस्य ज्यूहरुले सपथ ग्रहण गर्नु भएको छ |