FAQs Complain Problems

गोदावरी घोसणापत्र २०७४

मध्यपुर थिमि न.पा का सबै महाशाखा, शाखा, उप शाखा तथा न.पामा हस्तान्तरण भइ आएका विषयगत शाखाहरुले २०७४ श्रावण २९ र ३० गते ललितपुरको गोदावरीमा सम्पन्न वार्षिक कार्यक्रम कार्ययोजना तयारी कार्यशाला गोष्ठीबाट आ.व २०७४/७५ मा तपसिलका सुधार कार्य सम्पादन गर्ने भनी व्यक्त गरेको सामुहिक प्रतिबद्धता |