News and Notices

नागरिक उडड्यन प्रशिक्षण प्रतिस्ठानको निर्माणधीन तालिम प्रतिष्ठानको भवनमा सिलबन्दी

मध्यपुर थिमि नगरपालिकाले नागरिक उडड्यन प्रशिक्षण प्रतिस्ठानको निर्माणधीन तालिम प्रतिष्ठानको भवनमा सिलबन्दी गरेको छ । 

न्यायिक समिति गठन

यस मध्यपुर थिमि नगरपालिका न्यायिक समितिमा नगरसभा सदस्यहरुमध्येबाट श्री निर्विरोध रुपमा श्री राजभक्त श्रेष्ठ ज्यू तथा श्री बालकृष्ण श्रेष्ठ ज्यू निर्वाचित हुनुभएको छ | यस न.पामा २०७४-१०-१५ गते सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत श्री केशव सिलवाल ज्यू बाट नव निर्वाचित सदस्य ज्यूहरुले सपथ ग्रहण गर्न

स्वास्थ्य चौकी मध्यपुर थिमी नगरपालिकामा हस्तान्तरण सम्बन्धमा !!!!!!

बोडे,नगदेश,थिमि, बालकुमारी र लोकन्थली स्वास्थ्य चौकीहरु मध्यपुर थिमी नगरपालिकामा हस्तान्तरण भइ आएका छन् | 

राष्ट्रिय क्षयरोग केन्द्रको Chest Hospital भवन निर्माण सिलबन्दी गरिएको सूचना !

२०७४ साल पौष १३ गते विहिबार, दिनको ११ बजे यस म.थि.न.पा वडा नं ४ स्थित राष्ट्रिय क्षयरोग केन्द्रको Chest Hospital Building स्थानीय सरकार संचालन एेन मा उल्लेखित प्रावधान बमोजिम स्वीकृति नलिई, नक्सा पास विना भवन निर्माण भइ रहेको तथा मापदण्ड विपरित वरिपरीको बस्तीलाई असर गर्ने गरि भवन निर्माण भइरहेको

सिलबन्दी दरभाउ पत्र आवहानको सूचना(कम्पोस्ट भाडो खरिद सम्बन्धी )

सिलबन्दी दरभाउ पत्र आवहानको सूचना(कम्पोस्ट भाडो खरिद सम्बन्धी )
प्रथम पटक प्रकाशन मिति- २०७४/०९/०२

सिलबन्दी दरभाउ पत्र आवहानको सूचना (नेपाल कोरिया मैत्री अस्पताल रंगरोगन)

सिलबन्दी दरभाउ पत्र आवहानको सूचना (नेपाल कोरिया मैत्री अस्पताल रंगरोगन)
प्रथम पटक प्रकाशन- २०७४/०९/०२

Pages